इण्डोनेशियामा ६.२ म्याग्निच्युडको भूकम्प « Khabarhub

इण्डोनेशियामा ६.२ म्याग्निच्युडको भूकम्प


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इण्डोनेशियामा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

पूर्वी इण्डोनेशियाको टिमोर टापुको कुपोङ शहर नजिक भूकम्प गएको भूकम्पसम्बन्धी निगरानी गर्ने युरोपेली निकायले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन भने भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको छैन ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : २४ बजे

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका