इजरायली प्रधानमन्त्रीकी श्रीमतीद्वारा सरकारी रकम दुरुपयोग गरेको स्वीकार « Khabarhub

इजरायली प्रधानमन्त्रीकी श्रीमतीद्वारा सरकारी रकम दुरुपयोग गरेको स्वीकार


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूकी श्रीमती सारा नेतान्याहूले सरकारी रकमको दुरुपयोग गरेको स्विकारेकी छिन् । प्रधानमन्त्री निवासमा भान्से नभएको बहाना देखाउँदै बाहिर खानामा ९९ हजार ३ सय अमेरिकी डलर खर्च गरेको आरोप लागेको थियो । यसमा आफ्नो संलग्नता रहेको उनले स्वीकार गरेकी हुन् ।

अघिल्लो वर्ष उनीविरुद्ध ठगी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा दायर गरिएको थियो । अब उनले १५ हजार अमेरिकी डलर सरकारलाई फिर्ता गर्नुपर्ने जनाइएको छ । जेरुसलेम पोष्ट पत्रिकाका अनुसार अब उनको नाममा आपराधिक अभिलेख पनि राखिने छ ।

समाचारमा जनाइएअनुसार अब सारा नेतान्याहूले १२ हजार चार सय ९० डलर सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ । उनीमाथि दुई हजार सात सय ७७ डलरको जरिवाना पनि लगाइएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ३२ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित