बझाङ जीप दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या १० पुग्यो « Khabarhub

बझाङ जीप दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या १० पुग्यो


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा सोमबार अपराह्न भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा मष्टा गाउँपालिका १ का कलक बहादुर खड्का, उनकी श्रीमती जुनधारा खडका, छोरा सरोज खडका, सोही ठाउँका नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धालको मृत्यु भएको हो ।

संगीता खडका, अनिता द्घाल, जनक द्घाल, गोकुल शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी सुर्य बहादुर केसीले जानकारी दिए । जीप सडक भन्दा झण्डै ५ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ०८ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी