नेपाली सेफ एसोसिएसन युके अध्यक्षमा ढकाल निर्विरोध « Khabarhub

नेपाली सेफ एसोसिएसन युके अध्यक्षमा ढकाल निर्विरोध


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – नेपाली सेफहरूको छाता संगठन नेपाली सेफ एसोसियन युकेको अध्यक्षमा कोलेश्वर ढकाल ‘कृष्ण’ सर्वसम्मत भएका छन् ।

एसोसियनको लन्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा मोहन ओली, शिवप्रसाद कँडेल र ठाकुर ढुंगाना चयन भएका छन् । महासचिवमा राजु बोहरा, सचिवमा यज्ञ खरेल, कोषाध्यक्षमा धर्मागत चापागाई, सहकोषाध्यक्षमा केबी गुरुङ निर्विरोध निर्वाचित भए ।

सदस्यमा गोकर्ण भुषाल, अभिषेकुमार श्रेष्ठ, दलबहादुर खत्री, लालचन्द्र सापकोटा ‘रामजी’, उपेन्द्र पौडेल, रामकृष्ण अर्याल, छम रेग्मी, रामप्रसाद सापकोटा, लीलाधर निउरे, सुमन शर्मा (सोहन), टिकादेवी चालिसे, रोशकान्त सापकोटा, चन्द्रबहादुर केसी, गोमा पौडेल, भानुभक्त घिमिरे, टीकाराम निउरे, दिनानाथ अर्याल र रामकृष थापा छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : ०१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल