११ बुँदे मागसहित शरणार्थीहरूकाे विरोध प्रदर्शन | Khabarhub Khabarhub

११ बुँदे मागसहित शरणार्थीहरूकाे विरोध प्रदर्शन


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

​​​​​​​काठमाडौँ- नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । 

मंगलबार काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर)को कार्यालय अगाडि उनीहरूले विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको मागको पहिलो बुँदामा मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने रहेको छ । त्यस्तै नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सतप्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

उनीहरूले आफुहरु माथिको भेदभाव अन्य गर्नुपर्ने माग समेत राखेका छन् । त्यस्तै घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि उनीहरूले माग गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ४ : २१ बजे

रोपाइँ पनि ठेक्कामा !

बागलुङ– काठेखोला गाउँपालिका– ७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी

पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

पर्सा- जिल्ला कारागार वीरगञ्ज पर्सामा एक जना चिकित्सकको दरबन्दी भए

उत्पादकत्व बढाउन नगद अनुदान

गोरखा– गोरखाको धार्चे गाउँपालिकाले उत्पादकत्व बढाउन किसानलाई नगद अनुदानको व्यवस्था

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन