नेपालगञ्जमा देखियो अनमोलको क्रेज « Khabarhub

नेपालगञ्जमा देखियो अनमोलको क्रेज


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्मको प्रचारमा व्यस्त रहेका अभिनेता अनमोल केसीले नेपालगञ्ज पुगेर त्यहाँका फ्यानसँग भेटघाट गरेका छन् । नेपालगञ्जमा आयोजना गरिएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटक महोत्सव २०७५’ मा आएका फ्यानसँग उनले फिल्मको प्रचार गर्दै सेल्फीसमेत लिए ।

सोही कार्यक्रमका लागि फिल्म ‘क्याप्टेन’ निर्माण टिम नेपालगञ्ज पुगेको थियो ।

तस्वीर – दिनेश सिटौला

महोत्सवमा अनमोल आउने थाहा पाएपछि उनलाई हेर्न लामो समयदेखि दर्शक प्रतीक्षामा थिए । अनमोलले दर्शकसँग मञ्चबाटै केही प्रश्न समेत सोध्न भ्याएका थिए भने फिल्मका केही संवाद र ‘रहर छ सँगै’ बोलको गीतका केही स्टेप समेत शेयर गरेका थिए । अनमोलले उक्त भीडको सेल्फीलाई सामाजिक सञ्जाल फेसबूकमा पनि शेयर गरेका छन् ।

महोत्सवकै लागि भनेर अभिनेता भुवन केसी र निरुता सिंह पनि त्यहाँ पुगेका छन् । दिवाकर भट्टराईले निर्देशन गरेको फिल्म ‘क्याप्टेन’ आउँदो फागुन १७ गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : ३० बजे

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको