साफ कङ्ग्रेसका लागि एन्फाका ३ सदस्य बङ्गलादेश प्रस्थान « Khabarhub

साफ कङ्ग्रेसका लागि एन्फाका ३ सदस्य बङ्गलादेश प्रस्थान


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाका ३ सदस्य टोली साफ कङ्ग्रेसमा सहभागी हुन बङ्गलादेश प्रस्थान गरेका छन् ।

बङ्गलादेशको ढाकामा शनिबार आयोजना हुने सम्मेलनको लागि महासचिव किरण राई, एन्फाका पूर्व समिति सदस्य विकास नारायण श्रेष्ठ र न्यु रोड टिमका अध्यक्ष सुन्दर नरसिंह जोशी मध्याह्न त्यसतर्फ प्रस्थान गरेको एन्फाले जनाएको छ।

सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै साफ महिला च्याम्पियनसिप काठमाडौँमा आयोजना गर्नको निम्ति राईले प्रस्ताव राख्ने छन् । साथै सम्मेलनमा साफ राष्ट्रहरूमा फुटबल विकासको लागि छलफल पनि हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १२ : २५ बजे

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न