पहिलो मधेस प्रदेश युवा महोत्सव आज सकिँदै | Khabarhub Khabarhub

पहिलो मधेस प्रदेश युवा महोत्सव आज सकिँदै


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – बुधबारदेखि सुरु भएको ‘पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९’ आज सकिँदै छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा जारी महोत्सव आज घोषणा पत्र सार्वजनिक गरिनेछ ।

‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ सुरु भएको महोत्सवमा मधेस मन्धन, मधेस जागरण, मधेस हटिया, सांस्कृतिक साँझलगायतका कार्यक्रम हुनेछ।

प्रदेशको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको महोत्सवको मुख्यमन्त्री लालबाबु राउतले उद्‌घाटन गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १ : ०० बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन