दिशा पटानीले ओछ्यानमा बसेर दिइन् यस्तो पोज « Khabarhub

दिशा पटानीले ओछ्यानमा बसेर दिइन् यस्तो पोज


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यसै पनि दिशा पटानी पछिल्लो समय खुबै लोकप्रिय छिन् । पछिल्लो समय उनले फिल्म ‘भारत’ मा अभिनय गरेपछि झन धेरै फ्यान बढेका छन् । उक्त फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् ।

फिल्मका अलावा सामाजिक सञ्जालका कारण पनि खुबै चर्चामा छिन् । हालै उनी आफ्नो तस्वीर इन्स्टाग्रामममा शेयर गरेका तस्वीरका कारण चर्चामा छिन् ।

तस्वीरमा दिशा पटानी हट देखिएकी छिन् । उनी रातो पोशाकमा उस्तै सुन्दर देखिएकी छिन् । फ्यानले उनको सुन्दरतालाई लिएर माया दर्शाएका छन् ।

पछिल्लो समय अभिनेता टाइगर श्राफसँग प्रेममा रहेकी दिशा बलिउडकी चर्चित अभिनेत्रीमा पर्छिन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ४ : ११ बजे

एक्सप्रेस–टीको बालकुमारी सर्भिस सेन्टर १५ घण्टा सञ्चालनमा

काठमाडौं– एक्सप्रेस–टीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय

एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै

काठमाडौँ– नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक

सम्बन्धमा धोका र न्यायमा ढिलासुस्तीले बिकराल बन्दै मनोसामाजिक समस्या

काठमाडौँ – नेकपा (एमाले) का सचिव महेश बस्नेतमाथि कारबाहीको माग

राष्ट्रियसभा बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात : कतार आठ विकेटले पराजित

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपमा नेपालले विजयी