लाजिम्पाटमा मेगा बैङ्कको नयाँ शाखा « Khabarhub

लाजिम्पाटमा मेगा बैङ्कको नयाँ शाखा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैङ्क नेपाल लिमिटेडले काठमाडौँको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैङ्कले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैङ्कको २ सय ८ औँ शाखा हो । यो सँगै मेगा बैङ्कको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ४ : ३८ बजे

जब हर्क र रवि एकसाथ देखिए (तस्बिरहरू)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई