अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा « Khabarhub

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने युवाहरूको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

युथ कांग्रेस आवद्ध युवाहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  उनीहरूले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकार्ड प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : २० बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका