नामिबियाद्वारा नेपाललाई दिएको २ सय २१ रनको लक्ष्य प्रस्तुत « Khabarhub

नामिबियाद्वारा नेपाललाई दिएको २ सय २१ रनको लक्ष्य प्रस्तुत


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्यान्डको आयरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नामिबिया ४७ ओभर ३ बलमा नसमेटिँदा २ सय २० रन बनाएको हो ।

नामिबियाका लागि जन निकोल लोफ्टी–इटनले ६० रन र दिवान ला ककले ४१ रन बनाए । नामिबियालाई सस्ता समेट्न नेपालका लागि सन्दीप लामिछानेले ४, सोमपाल कामीले २ तथा करन केसी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : २३ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये