न्यु नलेज प्रिक्वाटरफाइनलमा | Khabarhub Khabarhub

न्यु नलेज प्रिक्वाटरफाइनलमा


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्यु नलेज प्रथम एन्जल्स एसईई कप छात्र फुटसल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा बीवाइसी, कृजल एफसी, कथालय, शान्तिनगर फुटसल, एबीसी, अनुशासित ब्वाइज क्लब, सुजन एफसी र भाइरस एफसीले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रिक्वाटरफाइनल पुग्ने अन्य टोलीमा ए वान फुटसलको ‘ए’ र ‘बी’ टिम, मनासलु एकेडेमी, किलिङटार एफसी, गैरीगाउँ एफसी, जीवाइसी र मन्थली ब्वाइज रहेका छन् ।

मनमैजुस्थित ए वान फुटसलमा भइरहेको प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । प्रोत्साहन स्वरूप पहिलो हुने टोलीलाई १०० प्रतिशत, दोस्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३० प्रतिशत छात्रवृत्ति समेत प्रदान गरिने छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ३३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ

वासिङ्टन– इरानका तीन वटा परमाणु स्थलमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता

वासिङ्टन – इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा