एमी अवार्डका १४ विधामा ‘स्क्वीड गेम’ « Khabarhub

एमी अवार्डका १४ विधामा ‘स्क्वीड गेम’


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर तरंग ल्याउन सफल वेब सिरिज मध्येको एक हो ‘स्क्वीड गेम’ ।

नेटफ्लिक्समा रिलिज भएको वेब सिरिजले इतिहास रच्दै नयाँ नयाँ रेकर्ड बनायो । दक्षिण कोरिया कसरी विश्व मनोरञ्जन जगतमा प्रभावशाली बन्दैछ भन्ने तथ्यलाई पेश गरेको सिरिज टेलिभिजनको ओस्कार मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक विधामा मनोनित हुने कीर्तिमान राखेको छ ।

मुख्य अभिनेता, सहायक अभिनेत्री, सहायक अभिनेता र अतिथि भूमिकासहित यो सिरिज एमीका १४ विधामा मनोनयन भएको छ ।

‘स्क्वीड गेम’ ले बनाएको यो पनि नयाँ रेकर्ड नै हो। किनकी गैरअंग्रेजीले यो संख्यामा एमीमा आफ्नो उपस्थिति देखाउन सकेको छैन। वर्गीय अवस्था, शक्ति, धन र किड्डी खेलमा आधारित दक्षिण कोरियाली सिरिज ‘स्क्वीड गेम’ मा ली जोङ जे, पार्क हे सो र जङ हो एनले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ९ : ४८ बजे

भोजपुर लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला

विपद् प्रतिकार्यका लागि ‘समुदाय विपद स्वयंसेवक’ तयार

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण गर्नका

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन

तनहुँ– सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१

नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’

काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।