प्रि-ओपन सेसन : नेप्से सूचक १‍.४२ अंकले बढ्यो | Khabarhub Khabarhub

प्रि-ओपन सेसन : नेप्से सूचक १‍.४२ अंकले बढ्यो


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ ।

सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।

बिहीबार पनि सेयर बजार १४.७१ अंकले बढेको थियो । लगातार घटेको नेप्से हिजो २००१.५३ बिन्दुमा पुगेको थियो।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : २२ बजे

‘मिसेस नेपाल वर्ल्ड’ बनिन् रक्षा पन्त

काठमाडौं – ‘मिसेस नेपाल वोल्र्ड २०२५’को उपाधि बुटवलकी रक्षा पन्तले

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो