बंगलादेशविरुद्ध अस्ट्रेलिया ब्याटिङमा « Khabarhub

बंगलादेशविरुद्ध अस्ट्रेलिया ब्याटिङमा


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट बंगलादेशविरुद्ध टस जितेर अस्ट्रेलियाले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
ट्रेन्ट ब्रिज क्रिकेट र्मैदानमा हुने खेलमा टस हारेको बंगलादेश अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्नेछ ।
यसअघिका ५ खेलमा ४ खेल जीतेको अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ भने ५ खेलमा ५ अंक जोडेको बंगलादेश ५ औ)स्थानमा रहेको छ ।
आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया अंक तालिकामा शिर्ष स्थानमा उक्लिने लक्ष्इमा रहेको छ ।

 

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : ०५ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले