यू–२० नेपाली राष्ट्रिय फुटबल टोलीको घोषण | Khabarhub Khabarhub

यू–२० नेपाली राष्ट्रिय फुटबल टोलीको घोषण


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ एन्फाले साफ यू–२० प्रतियोगितामा सहभागी हुने अन्तिम नेपाली राष्ट्रिय फुटबल टोलीको घोषण गरेको छ । भारतमा हुने प्रतियोगिताको लागि अन्तिम टोलीको नाम एन्फाले सोमबार सार्वजनिक गरेको हो ।

 मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताको लागि नेपाली टोलीको नाम सार्वजनिक गरेका हुन् । प्रतियोगितामा नेपाली टोलीले पहिलो खेलमा माल्दिभ्ससँग श्रावण ९ गते प्रतिस्पर्धा गर्नेछ ।

नेपालले दोस्रो खेलमा भने श्रीलंकासँग श्रावण ११ गते प्रतिस्पर्धा गर्नेछ । श्रावण १५ गते भने नेपाल र भारत आमने सामने हुनेछन् । अन्तिम खेलमा भने नेपाल र बंगलादेश श्रावण १७ गते भिड्नेछन् ।

नेपाली टोली
गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख
डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजना धानी, रोशन थापा, अभिषेक वाईबा
मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जनज्ञान धामी, माहित गुरुङ, कृतिश रत्न छञ्जु, सुगम सुवाल, मनङ्ज्ञ नकर्मी, आयुष घलान
फर्वाडः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ५३ बजे

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको