मानव बेचबिखनको आरोपमा महिला पक्राउ | Khabarhub Khabarhub

मानव बेचबिखनको आरोपमा महिला पक्राउ


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलीले चितवन भरतपुर महानगरपालिका वडा नं. १ स्थितमा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसकी सञ्चालक जिल्ला तनहुँ पोखरीभञ्याङ गा.बि.स. वडा नं. ०५ बस्ने बर्ष ४० की कल्पना महरालाई पक्राउ गरेको हो ।

२२ वर्षीय एक युवतीलाई ललाइफकाई अनैतिक कार्य गराई मानव बेचबिखन तथा ओसारपसारको कार्य गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपी महरालाई आइतबार अदालतबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ११ : ४८ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न