माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार उत्तीर्ण « Khabarhub

माध्यमिक तहको शिक्षक लाइसेन्समा २३ हजार उत्तीर्ण


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षक सेवा आयोगको माध्यमिक तह, अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक भएको छ। आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गर्दै देशभरबाट २३ हजार ७२ जना पास भएको जनाएको छ।

कुन प्रदेशबाट कति जना पास ?
प्रदेश नम्बर १ बाट ३ हजार ८८२ उत्तीर्ण – ४३ जनाको परीक्षा रद्द

मधेश प्रदेशबाट १ हजार ७२० जना उत्तीर्ण – ९६ जनाको परीक्षा रद्द

बागमती प्रदेशबाट ७ हजार १४५ जना उत्तीर्ण – १०८ जनाको परीक्षा रद्द

गण्डकी प्रदेशबाट २ हजार ६४५ जना उत्तीर्ण – ३६ जनाको परीक्षा रद्द

लुम्बिनी प्रदेशबाट ३ हजार ९७३ जना उत्तीर्ण – ६५ जनाको परीक्षा रद्द

कर्णाली प्रदेशबाट एक हजार ६४६ जना उत्तीर्ण – ३९ जनाको परीक्षा रद्द

सुदूरपश्चिम प्रदेशबाट २ हजार ६१ जना उत्तीर्ण – ५२ जनाको परीक्षा रद्द

आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ०० बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र