प्रदेश सभाको अवरोध हटाउनेबारेमा छलफल गर्न सर्वदलीय बैठक बस्दै « Khabarhub

प्रदेश सभाको अवरोध हटाउनेबारेमा छलफल गर्न सर्वदलीय बैठक बस्दै


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेश सभाको अवरोध हटाउनेबारेमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका सांसदले मंगलबार संसद् बैठक बहिष्कार गरेपछि सभामुख राजबहादुर शाहीले दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

सत्ता साझेदार दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनले बताएका छन् ।

माओवादीका सांसदहरूले भने मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरुले उठाएको विषयमा गम्भीर नभएको बताइरहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : २८ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ