भैरहवा – बेलहियाबाट बुटवल जाँदै गरेको बस आज बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।
लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीन जना यात्रु सवार थिए । चालक सहचालकको अवस्था सामान्य छ ।
एक महिलासहित पाँच जनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
भैरहवा – बेलहियाबाट बुटवल जाँदै गरेको बस आज बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।
लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीन जना यात्रु सवार थिए । चालक सहचालकको अवस्था सामान्य छ ।
एक महिलासहित पाँच जनाको भीम अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार ११ : ५० बजे
प्रतिक्रिया