राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा | Khabarhub Khabarhub

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् ।

स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली नेपाल फर्केको हो । नेपालको खराब प्रदर्शनका कारण नेपाली समर्थकले पुबुदुको प्रशिक्षण शैलीको पनि धेरै आलोचना गरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : ३४ बजे

राष्ट्रपति पौडेल सङ्खुवासभामा

खाँदबारी– राष्ट्रपति रामचन्द्र पौडेल  मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गर्न समझदारी

काठमाडौं– लगानी बोर्ड र दक्षिण कोरियाली जि–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा

एक दिन पनि टिकेन शेयर बजारको उछाल, ३८ अंकले घट्यो नेप्से 

काठमाडौं– शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन ।

अर्थमन्त्री भन्छन्- अहिलेको भन्दा शक्तिशाली सरकार ०८४ सम्म आउँदैन

ललितपुर- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालको प्रणालीमा सुधार गर्न

भक्तपुर जिल्ला अदालतबाट आशिका तामाङले पाइन् सफाइ

भक्तपुर- जिल्ला अदालत सामाजिक अभियन्ताका रुपमा परिचित आशिका तामाङलाई सफाइ