विश्वभर ५७ करोडमा कोरोना पुष्टि : २४ घण्टामा साढे सात लाखमा संक्रमण « Khabarhub

विश्वभर ५७ करोडमा कोरोना पुष्टि : २४ घण्टामा साढे सात लाखमा संक्रमण


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५७ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ७ लाख ५५ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ करोड ४ लाख नाघेको हो।

अहिलेसम्म सङ्क्रमण पुष्टि भएका मध्ये ५४ करोड १४ लाख निको भएका छन्। २४ घण्टामा मात्रै ६ लाख ९८ हजार सङ्क्रमित निको भएको वल्डोमिटरले जनाएको छ।

२४ घण्टामा १४ सयभन्दा धेरैको मृयु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६३ लाख ९३ हजारभन्दा धेरै भएको छ।

अझै २ करोड २५ लाख सक्रिय सङ्क्रमित रहेकामा ४० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ। पछिल्लो समय विश्वभर संक्रमण बढ्दै गएको छ। त्यसको प्रभाव नेपालमासमेत देखिन थालेको छ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ६ : २१ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,