राप्रपाको केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

राप्रपाको केन्द्रीय समिति बैठक बस्दै


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा दिउँसो १ बजे बैठक बस्न लागेको केन्द्रीय सदस्य जनक राज पाठकले जानकारी दिएका छन् ।

बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा छलफल हुने उनले बताए । यसअघि असार २९ गते बसेको केन्द्रीय समिति बैठकले आज पेस गर्ने तयारी गरिएको राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : ०६ बजे

आज केही स्थानमा बादल लागे पनि मौसम मुख्यतया सफा रहने

काठमाडौँ – आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी

हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

हमदाबाद – कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले

सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा गगन थापा नेतृत्वको

सम्पदाको संरक्षणमा एउटा पहल : आज विश्व सम्पदा दिवस

काठमाडौंँ – सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व