एन्फाको कार्यसमिति बैठक सुरु, यी एजेन्डामा हुँदैछ छलफल « Khabarhub

एन्फाको कार्यसमिति बैठक सुरु, यी एजेन्डामा हुँदैछ छलफल


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक अहिले चलिरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ७ बजे बैठक बोलाइए पनि केही ढिलो गरी सुरु भएको हो।

एन्फाको कार्यतालिका अनुसार आज १२ एजेन्डामा छलफल हुँदैछ । खासगरी नेपाल सुपर लिग (एनएसएल), महिला साफ र पदाधिकारी नियुक्तिको तयारी छ। त्यसैगरी सीईओ, प्रवक्ता, तीन सह-महासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा नियुक्ति गर्ने योजना अध्यक्ष बनेका पंकज विक्रम नेम्बाङको छ।

आजको बैठकले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको बारेमा पनि टुंगो लगाउने बताइएको छ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ०६ बजे

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने