अवरोध हटाउने सहमति नगरेरै बोलाइयो प्रदेशसभा बैठक  « Khabarhub

अवरोध हटाउने सहमति नगरेरै बोलाइयो प्रदेशसभा बैठक 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णालीको प्रदेशसभा बैठक आज बस्दैछ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले बैठक अवरोध जारी राखे पनि दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसे पनि कुनै सहमति हुन सकेको छैन। माओवादी केन्द्रका सांसदले मुख्यमन्त्री जीवनबहादुर शाही  एकलौटीरूपमा अघि बढ्न खोजेको भन्दै गत मंगलबार प्रदेशसभा बैठक बहिस्कार गरेका थिए।

कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १० : ०८ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द