महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सांसदलाई एसएमएस  « Khabarhub

 महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सांसदलाई एसएमएस 


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता निकट विद्यार्थीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन् । 

शनिबार काठमाडौंमा प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीहरूले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग राख्दै सांसदहरू र राज्यका बिभिन्न निकायमा रहेका व्यक्तिहरूलाई एसएमएस गरेका हुन् । उनीहरूले राजनैतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै तत्काल बर्खास्त गर्नुपर्ने जनाएका छन् ।

आफूहरूको मागकाबीच पनि गभर्नरलाई पदमुक्त नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ५ : ४५ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर