गुडिरहेको म्याजिक भ्यानमा अचानक आगलागी « Khabarhub

गुडिरहेको म्याजिक भ्यानमा अचानक आगलागी


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उदयपुर जिल्लाको सदरमुकाम गाइघाटबाट सुनसरीको इटहरी जाँदै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।  गाइघाट बाट इटहरी हिँडेको म्याजिक भ्यानमा चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल सँगैको उकालोमा अचानक आगलागी भएको स्थानीयले जनाएका छन् ।

आगलागीको खबर पाउने बित्तिकै चौदण्डीगढी नगरपालिका बाट आएको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । सानो ब्यापार गर्दै सुन्सरी बाट उदयपुर आएका भ्यानका चालक एवं धनी मोतिराम खड्काको म्याजिक जल्दा भ्यानमा रहेको ४० कार्टुन थुप्पा बनाउने चाउमिन समेत जलेर नस्ट भएको छ ।

म्याजिक भ्यानमा रहेका चालक खड्का र भ्यानमा सवार एक व्यक्ति सकुशल रहेका छन् । म्याजिक पूर्णरुपम जलेर काम नलाग्ने भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : ०५ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु