कल सेन्टरमा छापा हानेर काठमाडौँबाट ४१ जना पक्राउ « Khabarhub

कल सेन्टरमा छापा हानेर काठमाडौँबाट ४१ जना पक्राउ


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चिनियाँ नागरिकले काठमाडौँको गैह्रीगाउँमा सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, नगर प्रहरी र प्रहरी वृत्त गौशालाको टोलीले कल सेन्टरमा छापा हानेर ४१ जनालाई पक्राउ गरेको छ । जसमा केही चिनियाँ नागरिक छन् ।

प्रहरीले सादा पोशाकका प्रहरी खटाएर कल सेन्टरमा छापा हानेको हो । यसअघि आइतबार मात्रै रुपन्देहीको जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा हानेर ९ जना सञ्चालकलाई पक्राउ गरेको थियो । पछिल्लो समय नेपालमा चिनियाँ लगानी रहेका कलसेन्टरमा धमाधम प्रहरीले छापा हानिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ५५ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९