संस्कृतिविद् सत्यमोहनलाई ३ फिट अग्लो ताम्रपत्रले अभिनन्दन « Khabarhub

संस्कृतिविद् सत्यमोहनलाई ३ फिट अग्लो ताम्रपत्रले अभिनन्दन


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा नागरिक अभिन्दन गरिएको छ ।

विं स १९७७ बैशाख ३० गते ललितपुरको बखूंवहाल टोलमा जन्मेका शताव्दी पुरुष जोशीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै भक्तपुरवासीले विहीबार नगरपरिक्रमा गराउँदै नागरिक भिनन्दन गरेका हुन् ।

जोशीलाई नेवारी परम्परागत बाजागाजा सहित मध्यपुर थिमी र भक्तपुर नगरक्षेत्रको परिक्रमा गराइएको थियो । त्यसपछि जोशीलाई तेजेश्वरबाबु ग्वंग, रमापतिराज शर्मा, श्रीगोपाल प्रजापति, पूर्णबहादुर वैद्य र कैलासभक्त प्रधानाङ्गले नेवारी परम्परागत रुपमा अभिनन्दन गरेका थिए । कार्यक्रममा जोशीलाई करिब ३ फिट अग्लो ताम्रापत्रले अभिनन्दन सहित सम्मान गरिएको हो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ६ : ५७ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका