आफूले नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको मन्त्री श्रेष्ठको दाबी | Khabarhub Khabarhub

आफूले नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको मन्त्री श्रेष्ठको दाबी


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेपछि भएका कामको फेहरिस्त सुनाउँदै महत्वपूर्ण काम गरेको बताएका हुन् । मन्त्रीको कामको आलोचना वा टिकाटिप्पणी हुन्छ भने त्यसलाई आफूले उर्जाको रुपमा लिएको पनि उनले बताए । मन्त्री श्रेष्ठले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट पारे । उनले वर्तमान सरकारलाई असफल भयो भनेर भन्नु राजनीतिक पूर्वाग्रह मात्रै भएको बताए । 

श्रेष्ठले  परराष्ट्र मन्त्रालयले एसपीपी अस्वीकार गर्ने भनेर अमेरिकी सरकारलाई पत्राचार गरिसकेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ५४ बजे

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं– गर्मी मौसम सुरु हुँदै गर्दा एलजीले ‘नि:शुल्क एसी सर्भिस र

एकै रुखमा झुन्डिएको अवस्थामा भेटिए युवा-युवती

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ मौलाबारीस्थित बक्राहा खोलाको किनारमा विवाहित

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौँ : अर्थमन्त्री

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय

अमेरिकामा दादुराको प्रकोप बढ्दो

एजेन्सी – अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले

प्रचण्डको हिसाब- अहिलेको सरकार जति लामो टिक्छ, उति धेरै फाइदा माओवादीलाई हुन्छ

नेपालगञ्ज- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले