भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु  | Khabarhub Khabarhub

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुर महानगरपालिका–१६ लप्टन डाँडामा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शिवघाटबाट लप्टन डाँडा जाँदै गरेको बाग्मती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल गए राति पौने ११ बजे पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा करिब ११ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : ३२ बजे

हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

बारा– कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र