निलम र ईशा ‘मिसेस एण्ड मिस गुरुङ’ | Khabarhub Khabarhub

निलम र ईशा ‘मिसेस एण्ड मिस गुरुङ’


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘मिसेस एण्ड मिस गुरुङ सिजन ३–२०२२’ को ताज ‘मिसेस’ तर्फ निलम गुरुङ र ‘मिस’ तर्फ ईशा गुरुङले उपाधि जितेका छन् । ‘मिसेस गुरुङ’तर्फ सीमा गुरुङ ‘फस्ट रनरअप’, शर्मिला गुरुङ ‘सेकेन्ड रनरअप’, पबी गुरुङ ‘थर्ड रनरअप’ बने ।

विधागतर्फ शर्मिला गुरुङ ‘मिसेस ट्यालेन्ट’, सीता गुरुङ ‘मस्ट पपुलर’, ‘फोटोजेनिक’ र ‘फेसबुक च्वाइस’, सीमा गुरुङ ‘भ्युवर्स च्वाइस’, ‘कन्फिडेण्ट’, हेमा गुरुङ ‘अर्गनाइजर च्वाइस’ र ‘हार्डवर्किङ’, पबी गुरुङ ‘पर्सनालिटी’, निलम गुरुङ ‘इन्टेलिजेण्ट’, माया गुरुङ ‘इनोन्सेण्ट’, लक्ष्मी गुरुङ ‘फ्रेण्डली’, शर्मिला गुरुङ ‘बेष्ट स्माइल’ र निलम गुरुङ ‘एक्टिभ’ भए ।

‘मिस’तर्फ सुखिना गुरुङ ‘फस्ट रनरअप’ र ‘हार्डवर्किङ’, सन्ना गुरुङ ‘सेकेण्ड रनरअप’सँगै ‘भ्युवर्स च्वाइस’, ‘फेसबुक च्वाइस’, ‘बेष्ट स्माइल’, दीपशिखा गुरुङ ‘थर्ड रनरअप’ सँगै ‘मिस फोटोजेनिक’, ‘पर्सनालिटि’, ईशा गुरुङ ‘मिस ट्यालेन्ट’, ‘कन्फिडेण्ट’, ‘मस्ट पपुलर’, ‘फ्रेण्ड्ली’, शितलदेवी गुरुङ ‘अर्गानाइजर च्वाईस’, ‘डिसिप्लिन’, अस्मिता गुरुङ ‘इण्टेलिजेण्ट’, मिन्खु गुरुङ ‘इनोसेन्ट’ र मिना गुरुङ ‘मिस एक्टिभ’ बने ।

प्रतियोगिता विगत ३ वर्षदेखि एस के इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ । प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सबिता गुरुङ, केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ४७ बजे

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल

खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार

नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म

ललितपुर – यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३

बान्टमवेट च्याम्पियन ढाँटलाई दुर्गाथली गाउँपालिकाबाट एक लाख ११ हजार आर्थिक सहयोग

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका रवीन्द्र