रोनाल्डो सम्मिलित युनाइटेड भालेकानोसँग बराबरीमा रोकियो « Khabarhub

रोनाल्डो सम्मिलित युनाइटेड भालेकानोसँग बराबरीमा रोकियो


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा क्रीस्टियानो रोनाल्डो सम्मीलित  म्यानचेस्टर  युनाइटेड आइतबार राति स्पेनिस क्लब रायो भालेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा १-० को अग्रता जोगाउन नसक्दा बराबर खेल्न बाध्य भयो ।

खेलको ४८औं मिनेटमा अमाद डियालोले गोल गर्दै अग्रता दिलाए । तर, खेलको ५७औं मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै युनाईटेडको प्रि-सिजन तयारी सकिएको छ । क्लब छाड्ने मन गरेको रोनाल्डो भने अन्तिम खेलमा उपलब्ध भएका थिए । क्लबको कमजोर प्रदर्शनसँगै रोनाल्डो  युनाइटेड छोड्ने मनसायमा थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ५४ बजे

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै