१३ वर्षीया नातिनी बलात्कारको आरोपा ७० वर्षीय वृद्ध पक्राउ « Khabarhub

१३ वर्षीया नातिनी बलात्कारको आरोपा ७० वर्षीय वृद्ध पक्राउ


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी । प्रहरीले आफ्नै १३ बर्षीय नातिनी बलात्कारको अरोपमा ७० वर्षे बृद्ध हजुबुबालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको नातिनी बलात्कारको आरोपमा फरार भएका मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार, ती बृद्धमाथि खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोप छ ।

प्रहरीले ती बृद्धलाई उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले अहिले सम्म ती बृद्धको नाम भने गोप्य नै राखेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ०२ बजे

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय