एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण | Khabarhub Khabarhub

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

आज गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो । पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् ।

उनलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : १३ बजे

ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको सङ्केत

नयाँ दिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट

नेक्साविरूद्ध इन्टर मियामीको नाटकीय जित, मेस्सीको चोटले बढायो चिन्ता

चेज स्टेडियम, अमेरिका– लिओनेल मेस्सीको घाइते भएर बाहिरिएका कारण लिग्स

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर

मालिकाका ठूला आयोजना अधुरा

म्याग्दी– मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन

हेरोइनसहित सप्तरीबाट दुई जना पक्राउ

राजविराज– सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी