नेकपा सचिवालय बैठक– प्रतिवेदन सम्पादनमा लैजाने निर्णय « Khabarhub

नेकपा सचिवालय बैठक– प्रतिवेदन सम्पादनमा लैजाने निर्णय


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ ।

शनिवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार वैठकले राजनीति प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी गराएका थिए ।

बैठकले पार्टीको सांगठनिक एकता र कार्यविभाजनलाई टुंगो लगाउने भनिएको भएपनि त्यस्तो केही निर्णय भने हुने सकेन ।

पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार छलफल भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ६ : ४६ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार