फलफूल तथा तरकारीको मूल्य आज कति ? « Khabarhub

फलफूल तथा तरकारीको मूल्य आज कति ?


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ।

अनार २९० रुपैयाँ, चोसा आँप २४५ रुपैयाँ, मालदह आँप २९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५९ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५३ रुपैयाँ ५० पैसा, सेतो आलु ५१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ६५ रुपैयाँ, लोकल काक्रो ६२ रुपैयाँ, कागती २२५ रुपैयाँ, किवि ६२५ रुपैयाँ रहेको छ ।

त्यस्तै कुरीलो ५०० रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२८ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ४७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३८ रुपैयाँ र राजमा घिउ सिमी १३५ रुपैयाँ र लोकल घिउ सिमी ७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, घिरौलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३५ रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, झिगूनी ४५ रुपैयाँ, हरियो तरबुजा ५५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी माछा २७५ रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा १३० रुपैयाँ, तितो करेला १७ रुपैयाँ ५० पैसा, तोफु ११५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, न्यूरो ११५ रुपैयाँ, परवर ७६ रुपैयाँ, सुकेको प्याज ३७ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ र ब्रोकाउली २६५ रुपैयाँ रहेको छ ।

यसैगरी, भटमासकोशाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, भिण्डी ५५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खुर्सानी ११० रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, रातो बन्दा १३५ रुपैयाँ, रायोको साग ९६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४५ रुपैयाँ, लप्सी ६५ रुपैयाँ, सुकेको चाइनिज लसुन १६६ रुपैयाँ, लौका ४५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस ५५ रुपैयाँ र फूजी स्याउ २९० रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ४९ बजे

दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या

दैलेख – दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली

इण्डो-नेपाल टी-२० च्याम्पियनसीपको उपाधि भद्रपुर क्रिकेट क्लबलाई

झापा– जिल्लामा पहिलो पटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि

प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन

फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन