सूचना चुहाएको भन्दै ‘रक्षामन्त्रालयका ठेकेदार’ लाई मृत्युदण्ड « Khabarhub

सूचना चुहाएको भन्दै ‘रक्षामन्त्रालयका ठेकेदार’ लाई मृत्युदण्ड


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशको सूचना चुहाएको भन्दै इरानले रक्षा मन्त्रालयका ठेकेदारलाई मृत्यु दण्डको सजाय सुनाएको छ ।

इरानको रक्षा मन्त्रालय अन्तर्गत हवाई विभागमा ठेकेदारका रुपमा काम गर्दै आएका जलाल हाजी जावरले अमेरिकी गुप्तचर संस्था (सीआइए) लाई सूचना दिएको आरोमा मृत्युदण्डको सजाय सुनाइएको इरानी समाचार संस्था आइएसएनएले जनाएको छ।

इरानी समाचार संस्था आइएसएनएले सैनिक स्रोतलाई उद्धत गर्दै लेखेको समाचारमा इरान सरकारको रक्षा मन्त्रालयमा हुने गतिविधिको सूचना जावरले अमेरिकी गुप्तचर संस्थामा पुर्‍याएका थिए। उनलाई मृत्यदण्डको सजाय कहिले सुनाएको, कहिले सजाय दिने र कसरी दिने भन्ने कुरा समाचारमा खुलाइएको छैन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ०० बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर