नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो | Khabarhub Khabarhub

नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।

पहिरो हटाइएसँगै गए रातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।

गए राति पहिरो झरेपछि सडक पूर्व अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : १५ बजे

टर्कीमा रुस-युक्रेन वार्ता : बन्दी रिहा गर्ने सहमति

इस्तानबुल – टर्कीको इस्तानबुलमा बुधबार भएको वार्ता पछि रुस र

एक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती,

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको

वीरगञ्ज नाकाबाट ६ खर्ब २५ अर्बको आयात, एक खर्ब एक अर्बको निर्यात

वीरगञ्ज– गत आर्थिक वर्ष (आव) वीरगञ्ज नाका हुँदै ६ खर्ब

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा