हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु | Khabarhub Khabarhub

हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी बिकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले  जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ५३ बजे

औलोका सात जना बिरामी भेटिए

चितवन– चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी

ग्वार्को ओभरपास रिबन काट्न तयार (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ग्वार्कोमा बनेको ओभरपास अन्तत: सवारीचालकले प्रयोग गर्न पाउने

इजरालयमा माइक्रोसफ्टको भवननजिकै मिसाइल आक्रमण, अमेरिका भन्छ- खामेनेईको एक आदेशमा इरानले आणविक बम बनाउँछ

जेरूसेलम- इरानले इजराइलको बिर्शेबा सहरमा शुक्रबार बिहान ब्यालिस्टिक मिसाइल आक्रमण

पहिलो पटक मोटरेबल पुलसम्बन्धी प्रदर्शनी मेला हुने

काठमाडौं– नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट