लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबार बस्ने « Khabarhub

लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सोमबार बस्ने


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले चुनावीकोबारेमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा गरेसँगै लोसपाले सोमबारका लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो।

बैठकमा चुनावी गठबन्धन र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ४० बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक