गोलरक्षक सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्ध « Khabarhub

गोलरक्षक सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्ध


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बोका जुनियर्सले अर्जेन्टिनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग अनुबन्ध हुने भएका छन् । मार्टिनेजले सन् २०१५ देखि २०२१ सम्म ओल्ड ट्राफोर्डबाट खेलेका थिए ।  रोमेरोले  ‘फ्रि ट्रान्सफर’मा जुनियर्ससँग दुई वर्षको सम्झौता गरेका हुन् ।

अर्जेन्टिनाको रेसिङ क्लब व्यावसायिक करियरको सुरुवात गरेका उनी २००७ मा युरोपियन क्लब अनुबन्धित भएका थिए । सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका उनले पछिल्लो पटक २०१८ मा राष्ट्रिय टिमबाट खेलेका थिए । उनले राष्ट्रिय टिमबाट ९६ क्याप जितेका छन् ।

पछिल्लो सिजन इटालियन क्लब भेनेजियाबाट खेलेका उनले क्लबबाट १६ खेलमा मौका पाएका थिए । भेनेजिया सिरी बी मा रेलिगेट भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ०६ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक