१३१ जना डिएसपीको सरुवा (सूचीसहित) « Khabarhub

 १३१ जना डिएसपीको सरुवा (सूचीसहित)


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचनको मिति घोषणा भएपछि सरकारले एकैपटक ठूलो सङ्ख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको हो ।

कार्यालयले काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपीहरुको सरुवा गरेको छ ।

त्यस्तै, दर्जनौँ जिल्लाका प्रहरी प्रमुखसहित डिएसपीहरुको सरुवा गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ५५ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश