आईसीसीले भारतीय कप्तान कोहलीलाई किन गर्‍यो कारबाही ? « Khabarhub

आईसीसीले भारतीय कप्तान कोहलीलाई किन गर्‍यो कारबाही ?


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको अफगानिस्तानसँगको खेलमा आईसीसीको नियम उलंघन गरेपछि कोहलीलाई कारबाही गरिएको हो ।

आईसीसीको लेभल १ को धारा २.१ नियम उलंघन गरेको आईसीसीले जनाएको छ ।

कोहलीले अफगानिस्तानविरुद्ध धेरै पटक आउटको अपील गरेको कारण उनलाई कारबाही गरिएको हो ।

खेलपछि म्याच रेफ्री क्रिस बोर्ड र अम्पाएर प्यानलले स्वीकृत गरेको कारबाही कोहलीले स्वीकार गरेका थिए । कारबाहीस्वरुप कोहलीलाई म्याच फि को २५ प्रतिशत जरिवाना गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ३ : ११ बजे

नौ महिनामा एक हजार बढीको शल्यक्रिया

ढोरपाटन– धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा आज दिउँसो

बन्दीगृहजस्तो कष्टकर होल्डिङ सेल्टरभित्र बढ्दैछ घरझगडा

काठमाडौं- सरकारले डोजर चलाएर लखेटेको सुकुम्बासीलाई अस्थायी रुपमा राखिएको कीर्तिपुरस्थित

पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक

काठमाडौं– १०औँ पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको