गाँजासहित नुवाकोटबाट एक जना पक्राउ « Khabarhub

गाँजासहित नुवाकोटबाट एक जना पक्राउ


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – प्रहरीले नुवाकोटबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ककनी गाँउपालिका २ खानीखोलाबाट गाँजासहित प्रहरीले महोत्तरी भटोलिया गाउँपालिका ३ का २० वर्षीय अविनाश ठाकुरलाई पक्राउ गरेको हो ।

ठाकुरको साथबाट दुई केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले बोकेको झोलाबाट प्लास्टिकको बोराले बेरेको लागूऔषध गाँजा ९ मुठाबराबर २ किलो बरामद गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ९ : ५९ बजे

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी

साप्ताहिक अर्थसंक्षेप : ऋण थप्दै सरकार, उद्योगीले पाए नयाँ नेतत्व र व्यवसायी फकाउँदै रवि

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?

सरकारलले दर्जनौँ बस्ती भत्काइसकेपछि सर्वोच्चले भन्यो : सुकुम्वासीलाई तत्काल नहटाउनू

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यका र बाहिरका दर्जनौँ

दोलखाका ४ गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

दोलखा- दोलखा जिल्लाका चारवटा गाउँपालिका पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित

काठमाडौं- एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई