पाकिस्तानमा आतङ्ककारी हमला हुँदा २ सैनिकको मृत्यु « Khabarhub

पाकिस्तानमा आतङ्ककारी हमला हुँदा २ सैनिकको मृत्यु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलमाथि भएको आतङ्ककारी हमलामा दुई सैनिकको मृत्यु भएको छ । घटनामा अर्का एक जना अधिकृत घाइते भएको सेनाले आइतबार जनाएको छ ।

शनिबार अबेर राति सुरक्षा बलले सो प्रान्तको हर्नाई जिल्ला नजिकै खोस्ट क्षेत्रमा भएको अग्नि आक्रमणलाई विफल पारेको थियो ।

आगलागी गरेर भागेका आतङ्ककारीहरूलाई लखट्ने क्रममा दोहोर झडप हुँदा उक्त घटना घटेको हो । झडपका क्रममा दुई जना सिपाहीको मृत्यु भएको छ भने अर्का अधिकृत घाइते भएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : ५२ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो