जिल्ला न्यायाधीशका लागि २१ जना नाम सिफारिस (सूचीसहित) « Khabarhub

जिल्ला न्यायाधीशका लागि २१ जना नाम सिफारिस (सूचीसहित)


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । न्याय परिषदले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका ६३ मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।

यसअघि २७ असारमा न्याय परिषदले २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेका थिए । जसमा ६३ जनाले आवेदन दिएका थिए । १० साउनमा आवेदन दिएकाहरुउपर परिषदले उजुरी आह्वान गरेको थियो ।

सिफारिस हुनेहरुको नामावली:

१. टेकबहादुर कार्की,

२. प्रकाश कोइराला

३. ध्रुवकुमार ढकाल

४. विकास श्रेष्ठ,

५. नवराज दुलाल

६. जगन्नाथ पौडेल,

७. विष्णुप्रसाद रेग्मी

८. पुरुषोत्तम नेपाल

९. राजेश्वर अर्याल

१०. महेन्द्रबहादुर थापा क्षेत्री

११. भीमबहादुर निरौला

१२. रामानान्दप्रसाद अधिकारी,

१३. मोहन सुवेदी

१४. सुरेशराज खनाल

१५. निर्मला सुवेदी

१६. हर्कबहादुर क्षेत्री

१७. पूर्णिमा कोइराला

१८. तारादेवी महर्जन

१९. डल्लुराम चौधरी

२०. ताराकुमारी शर्मा

२१. भगवती शर्मा ढुंगाना

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : १० बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा