नेदरल्याण्ड्सविरुद्ध पाकिस्तानको रोमाञ्चक जित « Khabarhub

नेदरल्याण्ड्सविरुद्ध पाकिस्तानको रोमाञ्चक जित


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले जित हात पारेको छ । मंगलबार नेदरल्याण्डको रोटरड्याममा भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई १६ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रनमा समेटियो । उसका लागि कप्तान स्कट एडवार्डले अविजित ७१ , बिक्रमजित र कुपरले समान ६५/६५ रन बनाए । लोगन भान बिकले २८ रन बनाए। बास डि लिडीले १६ तथा टिजा मानुरुले १५ रन बनाए ।

पाकिस्तानका लागि हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पाक्तिानले ५० ओभर खेल्दै ३ सय १४ रन बनाएको थियो । जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १(० को अग्रता बनाएको छ ।
.

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ४३ बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा