छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु  « Khabarhub

छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर इङ्लिस स्कुल भक्तपुरको आयोजनामा छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले  गरे । उनले फ्रेन्डसिप फष्ट र कम्पिटिसन सेकेन्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताए । उनले स्कुलहरुबीच राम्रो सम्बन्धका लागि पनि प्रतियोगिता आयोजना गरेको जनाए । 

प्रतियोगिता तीन वटा क्याटगोरीमा हुनेछ । सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्स गरी तीन वटा क्याटेगोरीमा हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलबाट प्रतिस्पर्धी सहभागी भएका छन् । प्रतियोगिताको फाइनल खेल ८ भदौमा हुनेछ । 

 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ४७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद